रमुना सानो छदा यस्ती थिन
उनी परिवारको कान्छी छोरी यानेकी सबैको प्यारो, सबैको न्यानो काखमा रमाएर हुर्केकी रमुना श्रेष्ठ आज एक्लै बस्नु पर्दा मन भरी पिडा त पक्क छ नै, फेरी उनी कमलो मन्की भएर होला छिन्-छिन मै रिसाउने उन्को बानी छ | जसरी मलाई बाबाले सानै उमेरमा छोडेर जानु भयो तेस्ताइ उन्लाई पनि बाबा कस्तो हुनुहुन्थियो भनेर थाहा रहिनछ | बाबाले सानै उमेरमा छोडेर गये पनि दाजु र आमा को मायाले पुल पुलेकी रमुनालाई कसैले केही भन्दियो भने छित्तो चित्त दुख्छ | अनी अर्को कुरा के थाहा छ ? एक दिन रमुना स्कुल बाट आउँदै गर्दा दादाले लौरै लौरा ले पित्नु भएको रे , अनी अर्को कुरा मुम्ले माटोको दला ले आँखामा हिर्काउनु भएको रे |यो त थियो उन्को बाल्लेकाल |
'I feel very attached to my country (as most people will). .... But I am blinded with my love for my motherland and I don’t need any senses to realize that. I just love it. I realize that I didn’t answer your question!. I can only say that I love Nepal and nothing can make me change it.'
नेपाली Video हेर्नुहोस
रमुना सानो छदा यस्ती थिन
उनी परिवारको कान्छी छोरी यानेकी सबैको प्यारो, सबैको न्यानो काखमा रमाएर हुर्केकी रमुना श्रेष्ठ आज एक्लै बस्नु पर्दा मन भरी पिडा त पक्क छ नै, फेरी उनी कमलो मन्की भएर होला छिन्-छिन मै रिसाउने उन्को बानी छ | जसरी मलाई बाबाले सानै उमेरमा छोडेर जानु भयो तेस्ताइ उन्लाई पनि बाबा कस्तो हुनुहुन्थियो भनेर थाहा रहिनछ | बाबाले सानै उमेरमा छोडेर गये पनि दाजु र आमा को मायाले पुल पुलेकी रमुनालाई कसैले केही भन्दियो भने छित्तो चित्त दुख्छ | अनी अर्को कुरा के थाहा छ ? एक दिन रमुना स्कुल बाट आउँदै गर्दा दादाले लौरै लौरा ले पित्नु भएको रे , अनी अर्को कुरा मुम्ले माटोको दला ले आँखामा हिर्काउनु भएको रे |यो त थियो उन्को बाल्लेकाल |
उनी परिवारको कान्छी छोरी यानेकी सबैको प्यारो, सबैको न्यानो काखमा रमाएर हुर्केकी रमुना श्रेष्ठ आज एक्लै बस्नु पर्दा मन भरी पिडा त पक्क छ नै, फेरी उनी कमलो मन्की भएर होला छिन्-छिन मै रिसाउने उन्को बानी छ | जसरी मलाई बाबाले सानै उमेरमा छोडेर जानु भयो तेस्ताइ उन्लाई पनि बाबा कस्तो हुनुहुन्थियो भनेर थाहा रहिनछ | बाबाले सानै उमेरमा छोडेर गये पनि दाजु र आमा को मायाले पुल पुलेकी रमुनालाई कसैले केही भन्दियो भने छित्तो चित्त दुख्छ | अनी अर्को कुरा के थाहा छ ? एक दिन रमुना स्कुल बाट आउँदै गर्दा दादाले लौरै लौरा ले पित्नु भएको रे , अनी अर्को कुरा मुम्ले माटोको दला ले आँखामा हिर्काउनु भएको रे |यो त थियो उन्को बाल्लेकाल |
Subscribe to:
Comments (Atom)