Wallpapers

जिउदो छु त तिम्रो लागि रमुना !

जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु
मुटुमा फुलेको विश्वासको फूल विवसताको हुरीले झारिदिएछ
तर तिम्रो नजरमा दोषीको श्रेय यो अभागीलाई मिलेछ
ठिकै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्नेछु

रमुना मैले तिमीलाई जीवन साथीको रुपमा पाउदा म अत्ती नै खुशी छु, मलाई तिम्रो रिसाउने बानी धेरै मन पर्छ | एक छिनमा रिसाउने अनी एक छीनमा खुशी हुने कत्ती राम्रो बानी ! रमुना थाहा छ नि तिमीलाई हाम्रो भेट कसरी कहाँ भएको थियो अनी हामीले एक आपस्मा कसरी माया लगाएका थियौ? जीवन भरी म तिम्रो मात्रा हुनेछु , मलाई तिम्रो साथ पाये अरु केही चाहिदैन , धन सम्पत्ती किन चाहियो ! एक आपस्मा मन मिले त धन कमाउन सकिन्छ नि भन्थियौ, मैले पनि त भनेको म तिमीलाई जीवन भरी साथ दिन्छु भनेर ! तर के गर्ने रमुना भने जस्तो कहिलै नहुदो रहिछ अनी सोचे जस्तो पनि कहिलै नहुदो रहिछ | तिमीलाई माया र साथ् दिन नसकी तिमीलाई एक्लै बनाएर आज यो एकान्त ठाउमा यादमा मात्र तड्पेर दिन गुजार्न बिबस छु | मलाई माफ गर मैले तिमीलाई चाहे जती खुशी दिन सकिन | समयले साथ् दियो भने आउने दिन्हरुमा तिमीलाई खुशी दिने छु | तिमीलाई माया गर्ने सुमित श्रेष्ठ |